मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संकटमा 'मसिहा'– आफ्नै किल्लामा किन रक्षात्मक बने मधेश केन्द्रित दल ?

lokaantar.com

२०७४ साल फागुन ३ गते मधेशमा एउटा फरक रङको उत्साह थियो । तीन–तीनवटा बलिदानीपूर्ण आन्दोलन, सयौंको शहादत र हजारौंको सपना बोकेर आएका मधेशवादी दलहरूले पहिलोपटक 'सिंहदरबार'लाई चुनौती दिँदै प्रदेशको बागडोर सम्हालेका थिए ।

जनकपुर चुरोट कारखानाको त्यो ऐतिहासिक मैदानमा जब मोहम्मद लालबाबु राउतले पहिलो मुख्यमन्त्रीका रूपमा शपथ लिए, तब आम मधेशी जनताको आँखामा एउटा सपना दौडियो- 'अब मधेशको मुहार फेरिनेछ, आफ्नै शासन हुनेछ ।'

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)