पहिरोका कारण भेरी करिडोर अवरुद्ध, भेरी थुनिएको खबर गलत
nepalsamaya.com · Thu Sep 10 02:26:00 GMT 2026

सुर्खेत- रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो गएपछि भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ।
पहिरोका कारण सडक अवरुद्ध भए पनि कर्वगाड खोला लगायतका अन्य स्थानमा भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)