मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली सरकारले जेठमा मात्रै गर्‍यो २ अर्ब ४० करोड बजेट खर्च

ratopati.com · Thu Jun 18 03:15:00 GMT 2026

सुर्खेत । चालु आर्थिक वर्षको १० महिनामा ९ अर्ब बजेट खर्च गरेको कर्णाली प्रदेश सरकारले जेठ महिनामा मात्रै कुल बजेटको ७.२३ प्रतिशत खर्च गरेको छ ।

जेठ महिनामा मात्रै प्रदेश सरकारले २ अर्ब ४० करोड ४ लाख बराबर बजेट खर्च गरेको हो । चालु आर्थिक वर्षको १० महिनासम्म बजेट खर्चमा सुस्त रहेको कर्णाली सरकारले ११ औँ महिनामा खर्चको रफ्तार एक्कासि बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)