युद्ध अन्त्य गर्ने सम्झौतापछि इरान झन् शक्तिशाली
kendrabindu.com · Thu Jun 18 03:19:56 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौताकै बीच अमेरिकी गुप्तचर एजेन्सीले एक नयाँ चेतावनी दिएको छ । अमेरिकी सामाचार संस्था सीएनएनको रिपोर्टअनुसार अमेरिका र इजरायलविरुद्धको युद्धपछि इरान झन् पहिलेभन्दा शक्तिशाली भएको छ ।
गुप्तचर निकायले इरानले चाहेमा अब होर्मुज जुनसुकै बेला पनि बन्द गर्नसक्ने चेतावनी दिएको छ । रिपोर्टमा तीन सुत्र उल्लेख गरिएको छ । ती सुत्रहरुका अनुसार युद्धपछि इरानसँग वैश्विक अर्थव्यवस्थालाई क्षति गर्नसक्ने एक नयाँ शक्तिशाली क्षमता आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ