उद्धारपछि सामान्य देखिएका घाइतेलाई पनि किन अनिवार्य छ उपचार ?
onlinekhabar.com · Thu Sep 10 16:30:43 GMT 2026

२५ भदौ, काठमाडौं । रसुवा बाढीको दिन एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा. सरोजकुमार गोहीवार राष्ट्रिय ट्रमा सेन्टरमा ड्युटी गरिरहेका थिए । बाढी प्रभावित क्षेत्रबाट एकै रातमा १० जना बिरामी ट्रमा सेन्टरमा आए । ती मध्ये एक जनालाई थप उपचारका लागि वीर अस्पताल पठाइएको थियो भने बाँकीलाई उपचारपछि डिस्चार्ज गरियो ।
बाढी गएको भोलिपल्ट बिहान करिब ३–४ बजेतिर अस्पताल ल्याइएका एक बिरामीको मुटुको चाल निकै तीव्र थियो । परीक्षण गर्दा शरीरमा अक्सिजन र रक्तसञ्चार पर्याप्त नभएको संकेत देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)