मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महेन्द्रनगरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

makalukhabar.com · Thu Jun 18 03:22:49 GMT 2026

महेन्द्रनगर । कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैदान निर्माण भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)

सम्बन्धित विषय