युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर
nepallive.com · Thu Jun 18 03:21:23 GMT 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसउद पेजेशकियानले अमेरिका र इजरायलद्वारा इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न समझदारीपत्र (एमओयू) मा विद्युतीय रूपमा हस्ताक्षर गरेका छन्।
पाकिस्तानका अनुसार ‘इस्लामाबाद एमओयू’ कार्यान्वयनमा आइसकेको छ। अमेरिकी अधिकारीहरूका अनुसार उक्त समझदारीमा इरानले परमाणु हतियार नबनाउने वा नकिन्ने, सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने प्रावधान समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)