मध्यपूर्व तनाव कम हुने संकेतपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट
khabarhub.com · Mon May 25 08:00:07 GMT 2026

न्युयोर्क – अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनासम्बन्धी समाचार सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कारोबार सुरु हुँदै कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)