पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
khabarhub.com · Thu Jun 18 03:29:32 GMT 2026

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)