ओडेगार्डको निर्णायक गोलमा आर्सनलको विजयी सुरुआत
baahrakhari.com · Thu Sep 10 02:43:05 GMT 2026
काठमाडौं । कप्तान मार्टिन ओडेगार्डको निर्णायक गोलमा इंग्लिस क्लब आर्सनलले यूईएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा बुधबार इटालियन क्लब नापोलीविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ ।
डिएगो अर्मान्डो म्याराडोना रंगशालामा ओडेगार्डले दोस्रो हाफमा गरेको एकमात्र गोल पाहुना टोली आर्सनललाई जित दिलाउन निर्णायक बन्यो । उनले ७५औँ मिनेटमा क्रिस्टोस जोलिसको पासलाई जाली चुमाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)