राष्ट्रिय सभा सदस्यका लागि कोशीबाट कांग्रेसले पठायो ९ नाम
deshsanchar.com · Tue Dec 26 17:05:43 GMT 2023
नेपाली कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित नाम सिफारिस गरेको छ।
विराटनगरस्थित प्रदेश समितिको कार्यालयमा सम्पन्न बैठकले पूर्वमन्त्रीदेखि सांसद, तथा नेताहरुसहित ९ जनाको नाम सिफारिस गरेको प्रदेश समितिको सूचना तथा सञ्चार समिति संयोजक बासु कोइरालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)