जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
ratopati.com · Fri Jun 05 15:31:44 GMT 2026

जुम्ला । यहाँका किसान यो यामका लागि कालिमार्सी धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यहाँका आठवटै स्थानीय तहका किसानलाई यतिबेला मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिकाका स्थानीय लक्ष्मी कुमाईँले जानकारी दिए ।
पछिल्लो समयमा मार्सीधानको चामल बजारमा माग अत्यधिक आउने भएकाले किसानको खेतीप्रति आकर्षण बढेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)