मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विजया दशमीमा जनकपुरमा शोभा यात्रा

barnanmedia.com · Sat Oct 12 21:37:10 UTC 2024

विजयादशमीको अवसरमा आज जनकपुरधाममा शोभा यात्रा निकालिएको छ । असत्यमाथि सत्यको जित भएको विशेष दिनका रुपमा विजयादशमीलाई मनाइने गरिएकाले सो अवसरमा आज शोभा यात्रा निकालिएको हो ।

विभिन्न कालखण्डमा आदीशक्ति माता दुर्गा भवानीले दुष्ट राक्षसको बध गरेको, महाभारतमा भगवान श्री कृष्णसहित सत्यको पक्षधर समुहको जित आजकै दिन भएको भन्दै विजयादशमीका दिन विजय उत्सव मनाउने चलन छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)