मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काभा महिला भलिबल : श्रीलंकको पहिलो जित

baahrakhari.com · Mon May 25 08:06:22 GMT 2026

काठमाडौं । श्रीलंकाले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा महिलो जित निकालेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा श्रीलंकाले बंगलादेशविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय