रास्वपा सचिवालय बैठक जारी
setopati.com · Thu Jun 18 03:36:48 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी छ।
बिहीबार बिहान केही बेरअघि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरू भएको सभापति रवि लामिछानेको सचिवालयले जनाएको छ।
बैठकले पार्टीको पहिलो महाधिवेशनका सम्बन्धमा विभिन्न निर्णयहरु गर्ने बताइएको छ।
साथै जनचासो, सरकारको गतिविधि लगायतका विषयहरुमा पनि छलफल हुने बताइएको छ।
रास्वपाको पहिलो महाधिवेशन चितवनमा ७ देखि ९ गतेसम्म हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)