मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

deshsanchar.com · Sat Oct 12 22:45:31 UTC 2024

काठमाडौँ- विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ। विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो।

घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढी पहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस घटेकाले राजधानीमा चहलपहल देखिएको हो। राजधानी बाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)