काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै
arthadabali.com · Thu Jul 09 13:15:34 GMT 2026

काठमाडौं / ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ काठमाडौँमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुने भएको छ । विगत ११ वर्षदेखि स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्दै आएको यस मेलाको १२ औँ संस्करण यही असार २७ र २८ गते हुने भिजन इन्कर्पोरेसनका निर्देशक तारा मान रावलले जानकारी दिए ।
रावलका अनुसार कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा आयोजना हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)