मधेशमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरू धमाधम बन्द
bishowkhabar.com · Fri Jun 05 11:26:55 GMT 2026

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् ।
पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
सरोज गुरागाईं
मौसम