१५ जिल्लाले पाए नयाँ सिडिओ, क–कसलाई कहाँ गरियो नियुक्ति ? (सूचीसहित)
bishowkhabar.com · Fri Jun 05 10:14:02 GMT 2026

काठमाडौं– गृह मन्त्रालयले सहसचिव, उपसचिव तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) तहका कर्मचारीहरूको व्यापक सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयको जेठ १३ र २२ गतेको निर्णयअनुसार १५ जिल्लाका सिडिओसहित विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ