मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

nepalnews.com · Thu Jun 18 03:38:18 GMT 2026

काठमाडौँ। संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।

बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)