सरकारले संविधान भत्काउने प्रक्रियाको सुरुवात गरेको छ: देव गुरुङ
barnanmedia.com · Thu Jul 09 13:14:20 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले सरकारले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौँमा आयोजित संवाद कार्यक्रममा बोल्दै नेता गुरुङले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर मस्यौदा तयार गर्नेदेखि संविधानको आधारभूत मल्य मान्यता भत्काउने कार्यमा लागेको आरोप लगाए। यसको विरोधमा आफूहरूले कार्यदलमा लिखित असहमति दर्ज गरिसकेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)