फिफा विश्वकप : कोलोम्बिया उज्वेकिस्तानमाथि २-१ को अग्रताले खेल्दै
nagariknews.nagariknetwork.com · Thu Jun 18 03:36:56 GMT 2026
फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत जारी खेलमा कोलोम्बियाले २ र उज्वेकिस्तानले १ गोल गरेका छन्।
मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा विश्वकपअन्तर्गत समूह ‘के’ को रोमाञ्चक खेलमा उज्वेकिस्तानले गोल गरेपछि कोलोम्बियाले पुन: गोल फर्काएको थियो। यो सँगै कोलोम्बियाले २-१ को अग्रता लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)