पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार
clickmandu.com · Thu Jun 18 03:42:08 GMT 2026

बागमती । बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्ने तयारी गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा स्वतन्त्र प्रेसको सम्मानका लागि प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्नका लागि रु एक करोड विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
बागमती प्रदेश