संसदमा आज प्रधानमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने, आजै बजेट पारित गर्ने तयारी
barnanmedia.com · Thu Jun 18 03:37:25 GMT 2026

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २६ औँ बैठक बिहीबार बस्दैछ।
संसद् सचिवालयले ११ बजे बस्ने बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार विनियोजन विधेयक (बजेट), २०८३ माथि उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने तयारी कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
प्रतिनिधि सभा
बालेन शाह
स्वर्णिम वाग्ले