मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाउलान् त मुख्यमन्त्री पाण्डेले विश्वासको मत ?

rajdhanidaily.com · Sun Jun 09 23:09:09 UTC 2024

पोखरा । गण्डकी प्रदेशमा यतिखेर सत्तामाथि हानाथाप छ । २०७९ सालको प्रदेशसभा निर्वाचनयता गण्डकीमा चारवटा सरकार फेरबदल भइसके । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकार टिकाइराख्न सोमबार विश्वासको मत लिँदै छन् ।

उनी गत १६ जेठमा सर्वोच्च अदालतको परमादेशले नेपालको संविधान धारा १६८(३) बमोजिम दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्ति भएका हुन् । कांग्रेस संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्री नियुक्तिको ३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)