‘सरकारको स्थिरताका लागि पनि खाद्यान्नको मूल्य नियन्त्रण गरिनुपर्छ’
nepalnews.com · Mon May 25 08:15:34 GMT 2026

मानवीय सहयोग तथा अन्तर्राष्ट्रिय विकासको क्षेत्रमा ३५ वर्ष बिताएका कृष्ण पहारी मूलतः खाद्य सुरक्षाविज्ञ हुन्। उनले सन् २००५ देखि २०२१ सम्म अन्तर्राष्ट्रिय खाद्य कार्यक्रममा आबद्ध भएर नेपाल, पाकिस्तान, दक्षिण सुडान र पूर्वी अफ्रिका ब्युरोमा काम गरे। नेपालका विश्वविद्यालयहरूका साथै टोक्यो विश्वविद्यालय र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्यापन तथा अनुसन्धान गरेको अनुभव उनीसँग छ।
पछिल्लो समय नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युटमा आबद्ध रहेर ‘नेपाल्स जर्नी टुआर्डस् जेरो हंगर’ र ‘माइग्रेसन एट्लस अफ नेपाल’ जस्ता अनुसन्धान परियोजनाको नेतृत्व गरेका पहारीका १०० भन्दा बढी अनुसन्धान आलेख प्रकाशित छन्। उनीसँग नेपालन्युजका लागि मणि दाहाल ले गरेको बातचितको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)