मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पापाङ्कुशा एकादशी : मध्य र पूर्वी नेपालमा आज पनि मान्यजनबाट टीका–जमरा लगाइँदै

lokaantar.com

आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशी, मध्य र पूर्वी नेपालमा आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)