सुकुम्बासी बस्ती हटाइएपछि यस्तो देखियो नदी किनार (तस्वीरहरू)
shilapatra.com · Thu Jun 18 03:41:00 GMT 2026

सरकारले १२ वैशाखदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने कामले काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ ।
यस क्रममा थापाथली, मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ । बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)