मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

श्रम स्वीकृतिबिनै विदेशी प्राविधिक कलाकारलाई नेपाली चलचित्रमा काम

rajdhanidaily.com · Sun Jun 09 23:14:30 UTC 2024

काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ चलचित्र एक्लोको छायांकन साउनबाट सुरु हुने भएको छ । यस चलचित्रका लागि बेलायती अभिनेता जेमी बेकन पनि अनुबन्धित भएका छन् । उनी केही दिनको छायांकनका लागि नेपाल आउने निर्माण पक्षको कथन छ ।

यतिबेला चलचित्र घरमा प्रदर्शन भइरहेका चलचित्र गाउँ आएको बाटोलाई विदेशी छायांकन जोश हेरुमले खिचेका हुन् । यस चलचित्रको छायांकन गर्न उनी एक महिनाभन्दा लामो समय नेपाल बसेका थिए । यस चलचित्रको अधिकांश छायांकन सकेपछि उनी स्वदेश फर्किएका छन् । यही चलचित्रमा हङ्कङकी महिला कलाकारको संगीत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)