आज पापाङ्कुशा एकादशी : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै
ekantipur.com · Sun Oct 13 00:22:01 UTC 2024
काठमाडौँ — आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)