सेती खोँचबाट निकालियो भारतीय युवकको शव
gorkhapatraonline.com · Mon May 25 08:23:01 GMT 2026

कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ ।
वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम फाली बेपत्ता ३४ वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)