विश्वकाे तातो शहर सूचीमा नेपालका ३ शहर परे, भारत अग्रस्थानमा
kathmandupati.com · Mon May 25 08:23:57 GMT 2026

काठमाण्डु – भारतका अधिकांश राज्यहरूमा अत्यधिक गर्मी परिरहेको छ, जसका कारण मानिसहरूको अवस्था निकै दयनीय बनेको छ ।
यसबीच, आइतबार दिउँसो सार्वजनिक एक तथ्यांकले सबैलाई चकित बनाएको छ । हिन्दुस्तान टाइम्स काअनुसार विश्वका सबैभन्दा तातो १०० शहरहरूको सूची सार्वजनिक भएको छ । यो तथ्यांकले धेरैलाई अचम्मित बनाएको छ । किनभने यस सूचीमा ९७ वटा शहर भारतका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)
मौसम