एकीकृत समाजवादी : आरोप–प्रत्यारोपमा उत्रिए नेपाल र खनाल
rajdhanidaily.com · Sun Jun 09 23:18:56 UTC 2024

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन् ।
समाजवाद अध्ययन केन्द्रले आईतबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’ बिषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)