एकताको डेढ महिनामा पनि बनेन नेकपाको केन्द्रीय समिति
ekantipur.com · Thu Dec 25 17:35:52 GMT 2025

काठमाडौँ — माओवादी, एकीकृत समाजवादी र अन्य साना ६ दलबीच एकता भएर नेकपा बनेको डेढ महिना पुगे पनि अझै केन्द्रीय समिति बन्न सकेको छैन । यी पार्टीका प्रदेश, जिल्ला र स्थानीय समितिका साथै भ्रातृ संगठनहरू पनि हालसम्म समायोजन हुन सकेको छैन ।
केन्द्रीय, प्रदेश र स्थानीय समितिहरू समायोजन नभएकाले संगठनहरू अन्योलमा परेका छन् भने चुनावकेन्द्रित कार्यक्रम पनि प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)