मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लेखा समितिमा शिक्षा सचिव पौडेल, ‘विद्यालयको अधिकार स्थानीय तहमा गयो, बेरुजु जति मन्त्रालयमै रह्यो’

ratopati.com · Mon May 25 08:26:15 GMT 2026

काठमाडौँ । शिक्षा सचिव चूडामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठुलो समस्या देखिएको बताएका छन्।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले साबिक जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन निर्माणका लागि गएको बजेटको फर्स्यौट हुन नसकेको अधिकांश बेरुजु अहिले पनि बाँकी रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)