कर्णालीको भौतिक मन्त्रालयमा बेरुजुको चाङ
shilapatra.com · Mon May 25 08:27:31 GMT 2026

कर्णाली प्रदेश सरकार र मातहतका निकायमा अझै पनि बेरुजुको ग्राफ घट्नुको साटो बढ्दै गएको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आठौँ वार्षिक प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकार र मातहतका निकायले वित्त व्यवस्थापनको पाटोलाई चुस्त बनाउन सकेका छैनन् ।
प्रदेश सरकार स्थापना भएयताका तथ्यांक केलाउने हो भने बर्सेनि बेरुजुको ग्राफ उकालो लाग्दै गएको देखिन्छ । सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ सम्म आइपुग्दा कर्णालीको कुल बेरुजु ४ अर्ब रुपैयाँ नाघेको छ । गत वर्ष मात्रै कर्णालीमा ७७ करोड अर्थात् २.०८ प्रतिशतले बेरुजु थप भएको छ । यो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा दोब्बरले बढी हो । यस आर्थिक वर्षमा १.२२ प्रतिशत बेरुजु थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)