मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेवाताल संरक्षणमा सुरक्षागस्ती खटाउन परमादेश

rajdhanidaily.com · Sun Jun 09 23:21:34 UTC 2024

पोखरा । उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र पर्ने कुनै पनि भौतिक संरचना निर्माण नगर्न तथा यसअघि निर्मित संरचना हटाउन परमादेश जारी गरेको छ ।

अधिवक्ता मनोज घर्ती मगरले गत वर्ष जेठमा दायर गरेको उत्प्रेषण र परमादेश रिटमा अदालतका कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले आइतबार विपक्षीको नाउँमा न्याय प्रशासन ऐन, २०७३ दफा ८ (१) बमोजिम परमादेशको आदेश जारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)