कस्तो होला अक्षय कुमारको भोजपुरी स्टारको भूमिका ?
kalakarmi.com · Mon May 25 08:32:38 GMT 2026

मुम्बई– बलिउड अभिनेता अक्षय कुमार आफ्नो नयाँ कमेडी फिल्म ‘वेलकम टू जंगल’ मा यसपटक बिल्कुलै फरक शैलीमा देखिन लागेका छन् । भनिन्छ, उनी फिल्ममा एक भोजपुरी स्टारको भूमिका निर्वाह गरिरहेका छन्, जुन कथाको सबैभन्दा रमाइलो र धमाकेदार भाग हुनेछ ।
आफ्नो क्यारेक्टरलाई पूर्ण रूपमा वास्तविक तथा देशी टच दिनका लागि अक्षयले भोजपुरी फिल्म उद्योगकी प्रसिद्ध तथा उच्च पारिश्रमिक लिने अभिनेत्री अक्षरा सिंहको पनि सहयोग लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)