बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
nepalbahas.com · Mon May 25 08:28:48 GMT 2026

बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
११ जेठ, जलेश्वर । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–६ बस्ने ७५ वर्षीय वृद्ध चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)