मेयर हुँदा प्रेमप्रसादको घटनापछि बालेनले लेखेका थिए- राज्यको चरम असफलता
nagariknews.nagariknetwork.com · Thu Jul 09 13:28:14 GMT 2026

२०७९ माघ ११ गते इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि आफैंलाई आगो लगाएर आत्मदाह गरे।
त्यतिबेला काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर एवं हालका प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा आक्रोश पोख्दै लेखका थिए, ‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)