मिटरब्याज पीडितहरूले जनकपुरधामबाट सुरू गरे 'पैदल न्याय मार्च'
setopati.com · Thu Jul 09 13:51:33 GMT 2026

मिटरब्याज पीडितहरूले जनकपुरधामको तिरहुतियागाछीदेखि काठमाडौंका लागि 'मिटरब्याज विरूद्ध पैदल न्याय मार्च' सुरू गरेका छन्।
बिहीबार जनकपुरधामको तिरहुतियागाछीबाट कार्यक्रम गरेर साँझ ५ बजे हिँडेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)