सुपर तमोर जलविद्युत आयोजनाका लागि ग्लोबल आइएमई बैंकले ५ अर्व रुपैयाँ लगानी गर्ने, अन्य ५ ओटा बैंको कति कति ?
arthadabali.com · Thu Jun 04 09:30:11 GMT 2026

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धि दुई पक्षीय सम्झौता भएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)