मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणी किनारमा एमालेको शक्ति प्रदर्शन

annapurnapost.com · Sat Nov 27 06:22:00 GMT 2021

अखण्ड भण्डारी/सुरेन्द्र काफ्ले/रविन भट्टराई/तारा चापागाईं/अनिल ढकाल

चितवन : सत्ताच्युत र पार्टी विभाजनको दोब्बर चोट पुरिएको सन्देश दिँदै एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई शक्ति प्रदर्शनको उत्सव बनाएको छ। चितवनको नारायणी नदीकिनार शुक्रबार मानवसागरमय बनेको छ। महाधिवेशन उद्घाटन समारोह कुम्भमेलासरह देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)