मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जुम्लामा मार्सी रोप्ने चटारो

rajdhanidaily.com · Tue May 31 23:25:41 GMT 2022

जुम्ला । स्थानीय निर्वाचन सकिएपछि फुर्सदिला बनेका कृषकलाई जुम्ली मार्सीधान रोप्ने चटारो छ । जिल्लाका सिँजा, पानसय ग्रज्यांकोट क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ ।

जुम्लामा जेठ पहिलो साताबाट मार्सी रोप्न सुरु गरिन्छ । मार्सी धानको बेर्ना भने चैतमै राखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)