मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले

ratopati.com · Thu Jun 18 04:13:20 GMT 2026

कञ्चनपुर । वर्षायाममा छानाबाट चुहिने पानी थाप्दै अनिँदो रात काट्नुपर्ने, हुरी र विषालु किराको डरैडरमा जीर्ण कच्ची झुपडीमा बस्नुपर्ने जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्ति टोलका मुक्तकमैया परिवारको कष्टकर अवस्था अब फेरिने भएको छ ।

वडा कार्यालय, सुदूरपश्चिम प्रदेश सरकार र कनेक्ट परियोजनाको संयुक्त लगानीमा यस विपन्न बस्तीमा तीव्र रूपमा सुरक्षित पक्की आवास निर्माण सुरु भएसँगै वर्षौंदेखि असुरक्षित बसोबासको सास्ती खेप्दै आएका परिवारहरूको सुरक्षित घरमा बस्ने सपना साकार हुन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)