निर्धारित मितिभन्दा १ दिनअगावै अमेरिका र इरानले गरे शान्ति सम्झौतामा हस्ताक्षर
barnanmedia.com · Thu Jun 18 04:03:59 GMT 2026

संयुक्त राज्य अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने अन्तरिम सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ।
ट्रम्पले पेरिसको भर्साइल्स दरबारमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटघाटका क्रममा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)