शिक्षा मन्त्रालयको पहलपछि त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६ लाख बढी फिर्ता
khabarhub.com · Thu Jun 04 09:28:06 GMT 2026

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले सार्वजनिक स्रोतको संरक्षण, सुशासन र उच्च शिक्षामा संस्थागत अनुशासन कायम गर्ने सरकारको अभियानले उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ