मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेलायतमा राति नौ बजेअघि जंक फूडका विज्ञापन प्रसारणमा प्रतिवन्ध

kalakarmi.com · Fri Jun 25 00:40:03 GMT 2021

लण्डन– बेलायत सरकारले जंक फूडको विज्ञापन बिहान साढे पाँच बजेदेखि राति ९ बजेसम्म टेलिभिजनसहितका सञ्चार माध्यममा प्रसारण गर्न रोक लगाउने निर्णय गरेको छ ।

जंक फूड विज्ञापनहरुसंग सम्बन्धित नियम आगामी वर्षदेखि लागू हुने एउटा समाचारमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)