विश्व तेल बजारमा ठूलो गिरावट किन आइरहेछ ?
clickmandu.com · Mon May 25 08:49:33 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने सम्भावनाको समाचारपछि अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार नयाँ कारोबार सुरू हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ ।
मध्यपूर्व क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने अपेक्षाले लगानीकर्ताहरूमा बिक्री दबाब बढेपछि बजारमा तुरुन्तै गिरावट देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)