मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उज्बेकिस्तानमाथि कोलम्बियाको शानदार जित

kharibot.com · Thu Jun 18 04:15:00 GMT 2026

काठमाडौं । कोलम्बियाले विश्वकपमा डेब्यु टोली उज्बेकिस्तानलाई पराजित गरेको छ । एस्तादियो अज्टेका मैदानमा भएको खेलमा कोलम्बियाले ३–१ को जित निकाल्दै समूह केमा शीर्ष स्थान हासिल गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)

सम्बन्धित विषय